.

Government of Lumbini Province

Ministry of Physical Infrastructure Development

Rapti Valley (Deukhuri), Nepal

Jan. 6, 2021

आर्थिक वर्ष

०७६/०७७

यस मन्त्रालयले हालै आधिकारिक "भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश ५, बुटवल" नामको फेसबुक पेज Create गरेकोले सम्पूर्ण Visitors हरुलाई आफ्नो फेसबुक अकाउन्टबाट हाम्रो पेज लाईक गर्नु तथा गराउनुहुन अनुरोध छ । 

लाईक गर्नको लागि:

१. तलको लिङ्कमा क्लिक गरी लाईक गर्न सकिने,

२. मन्त्रालयको वेभसाईटमा गई सूचना तथा समाचार सेक्सनको लिङ्कमा क्लिक गरि लाईक गर्न सकिने

३. फेसबुक पेजमा माथिको पेजको नाम सर्च गरि लाइक गर्न सकिने । 

यस मन्त्रालयको पेजबाट Social media मा सार्वजनिक गर्न सकिने खालका गतिविधिहरु तहाँ कार्यालयले कार्यान्वयनमा ल्याएका आयोजनाहरुको निर्माणको चरण, सम्पन्‍न भईसकेका अथवा कुनै महत्वपूर्ण कार्यहरुको तस्विर सहित यस मन्त्रालयमा पठाइदिनुहोला । 

साथै तपाईंहरुको फेसबुक साथीहरुलाई समेत page like गर्न Invite गरी सहयोग गरिदिनुहोला ।

https://www.facebook.com/%E0%A4%AD%E0%A5%8C%E0%A4%A4%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%B0-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6-%E0%A5%AB-%E0%A4%AC%E0%A5%81%E0%A4%9F%E0%A4%B5%E0%A4%B2-110584257086072/?modal=admin_todo_tour