.

लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

राप्ती उपत्यका (देउखुरी ), नेपाल

राम पराजुली

प्रदेश सचिव

सागर मरासिनी

डिभिजनल इन्जिनियर (महाशाखा प्रमुख)

सन्तोष थापा

डिभिजनल इन्जिनियर (महाशाखा प्रमुख)

मन्त्रालयको परिचय

नेपालको संविधान २०७२ ले मुलुक संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणाली लागु गरी क्षेत्रगत रुपमा तिनै तहले गर्ने कार्यहरुको सुचिसमेत स्पष्ट व्यवस्था गरेको छ । सो अनुसार संघीयस्तरमा भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, सिंचाइ, ऊर्जा खानेपानी तथा सरसफाई मन्त्रालय, जल तथा मौसम विज्ञान र सो अन्तरगतका संरचनारुबाट सम्पादन हुने कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहबाट सम्पादन गरिने व्यवस्था छ । उक्त व्यवस्था अन्तरगत प्रदेशस्तरका लोकमार्ग सडक तथा पुल, विद्युत्त, सिंचाई, खानेपानी, परिवहन, प्रदेश सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र प्रदेश भित्रको जल उपयोग व्यवस्थापन जस्ता विषयहरु प्रदेशको एकल अधिकारको सुचि भित्र समावेश गरिएको छ । साथै संघ र प्रदेशको साझा अधिकारको सुचि, संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचि लुम्बिनी प्रदेश सरकारद्धारा स्वीकृत प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ मा उल्लेखित कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यक्षेत्र भित्र राखिएको र उक्त कार्यक्षेत्र अनुसारको कार्य गर्ने गरी मिति 2074/11/03 मा भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो।

 

सागर मरासिनी

डिभिजनल इन्जिनियर (महाशाखा प्रमुख)

सन्तोष थापा

डिभिजनल इन्जिनियर (महाशाखा प्रमुख)

पुरुषोत्तम पौडेल

वरिष्ठ शाखा अधिकृत (सूचना अधिकारी)